स्कटल्याण्डमा नेपालीले गराए २ सय स्वास्थ्यकर्मीलाई निशुल्क भोजन (फोटो फिचर)

लण्डन । कोरोनाबाट विश्वव्यापी आक्रान्त र लकडाउन भइरहेका बेला स्कटल्याण्डमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोवल बढाउने उदेश्यले नेपाली समुदायले निशुल्क भोजन गराएका छन् । स्कटल्याण्डस्थित समाजसेवी काशीराम भण्डारीले संचालन गरेको ‘नमस्ते सिम्ला प्यालेस’ रेष्टुरेन्टले स्थानिय अस्पताल, जिपी, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र सुरक्षानिकायमा कार्यरत २ सय जनालाई निशुल्क भोजन गराएको हो । भण्डारीले कोरोना भाइरसको … Continue reading स्कटल्याण्डमा नेपालीले गराए २ सय स्वास्थ्यकर्मीलाई निशुल्क भोजन (फोटो फिचर)